१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस केन्द्रीय समिति बैठकमा ओली-देउवा ‘गोप्य भेटवार्ता’ बारे प्रश्न उठाइने

काठमाडौं । तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तापछि कांग्रेसभित्र खैलाबैला सुरु भएको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा