२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल समूहले बहिष्कार गर्ने

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएको छ । खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक

नेपाल पक्षीय नेताहरू १८ गतेको केन्द्रीय कमिटी बैठकमा नआउनुपर्ने कारण छैन– विष्णु पौडेल

आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारितामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उहाँको भनाइ छ ।

एमालेको स्थायी कमिटी बैठक बस्दै, जेठ ३ अघिको केन्द्रीय कमिटी बैठक आह्वान गर्नसक्ने

सर्वोच्च अदालतले आयोजक कमिटीको कारबाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ अघि फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा संस्थापन पक्षले केन्द्रीय कमिटीको बैठक पनि आह्वान गर्नसक्ने नेम्वाङले बताउनुभयो

नेपाल समूहको केन्द्रीय कमिटी बैठक केहीबेरमा बस्दै

काठमाडौं । एमाले माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । नेपाल समूहको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार देखि सुरु भएको बैठकमा हिजो ३९

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ । बैठकमा जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा

प्रधानमन्त्री ओलीद्वारा एमाले केन्द्रीय कमिटीको बैठक आह्वान

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले वैशाख ६ मा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउनुभएको नेता शेरबहादुर

ओलीले स्पष्टीकरण सोध्नु अवैध र हास्यास्पदः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने कथित निर्णय हास्यास्पद र अवैध भएको बताउनुभएको छ ।

झाँक्रीलाई स्पस्टीकरण सोध्ने निर्णय ओलीद्वारा फिर्ता, यस्तो छ कारण

स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उहाँको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकः चार नेतालाई स्पस्टीकरण सोधिने, सम्पूर्ण अधिकार अध्यक्षमा निहीत

शनिबार बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै नेपाल र रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २