२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


७० वर्षे उमेरहद खारेज गर्दै अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेले दियो निर्देशन

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको ओलीपक्षीय केन्द्रीय कमिटीको विशेष बैठकले संविधानसँग बाझिएको भन्दै विधान संशोधन गरि ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको छ । ७० वर्षे उमेर हदले

एमालेले डाक्यो केन्द्रीय कमिटी बैठक

काठमाडौं । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याई दिएपछि एमालेले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ । पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले दुवै कमिटी बैठक बोलाउने

दाहाल–नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक केन्द्रीय कमिटी बैठक बसेको छ । केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजै उर्दी जारी गरेको दाहाल–नेपाल समूहले अहिले गरिरहेको केन्द्रीय कमिटी

ओलीको समितिमा बस्न अस्वीकार

खिलनाथ ताजपुरियाकाठमाडौं । पार्टी विभाजनसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूमा कित्ताकाटको क्रम बढेको छ । कार्यकर्ताहरूको खिचातानी पनि तीव्र भएको छ । विभाजन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा ओलीले डाकेको बैठक भर्खरै सुरु भएको छ । बैठकमा ओली

नेकपा विधिवत रुपमै दुई टुक्रा, एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग

ओलीले बोलाए मंगलबार विहान ९ बजेका लागि नेकपाको केन्द्रीय समिति बैठक

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी

ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली बस्दै छ । प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट संविधानको प्रावधानविपरीत संसद विघटन गरेर मध्यावधि