खसआर्यको मतगणना सकिएसँगै आगामी ४ वर्षका लागि नेपाली कांग्रेसको पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।
अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८ सय ८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनामा हालसम्म ३७ सय ५० मत गणना भइसकेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएकाे छ ।
संग्रौलाले १९ सय ६, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले १८ सय ७, आरजूले १६ सय ८८, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले १५ सय २९ मत पाएका छन् ।
संग्रौलाले १२ सय ६८, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ११ सय ९६, आरजूले ११ सय १६, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ९ सय ९८ मत पाएका छन् ।
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
यसैगरी अम्बिका बस्नेत ६ सय ५८, ईश्वरी न्यौपाने ६ सय ४०, सरिता प्रसाईं ६ सय २४, रमा कोइराला ५ सय २९, सुशीला ढकाल ५ सय १९ र अनिता देवकोटाले ५
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । सभापति, उपसभापति,महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएपछि हिजोबाट(शनिबार) निर्वाचनमार्फत आउने ३५ जना खुला केन्द्रीय
काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबार सुरु भएको मतगणना आइतबार साँझ सकिएको