नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।
बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।
सत्तामा होस् या प्रतिपक्षमा एक अर्कालाई खुइल्याउनु उनीहरूको दैनिकी बनेको छ । शीर्ष नेताहरूमा बढ्दो दम्भ र असहिष्णु चरित्रले सामाजिक मनोविज्ञानमै प्रभाव पारेको छ ।
अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडविरुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।
काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने विषय प्रतिशोध साँध्न नहोस् भन्दै सरकारलाई सचेत गराउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री
काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन गरिने भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको इतिहासले
एमसीसी के गर्नुहुन्छ ? प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ ? जनताले जान्न चाहेको छ ? १६५ को सबल जत्थाले के भन्छ यसबारेमा ? के गर्छ सरकारले ? सरकार त जस्केलाबाट छिरियो छिरियो
ओलीेले प्रधानमन्त्री देउवालाई एमसीसी, नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सीमासम्बन्धी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा राख्न आग्रह गर्नुभयो ।
पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।
सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।