यस्तै प्रधानमन्त्री ओलीले अघिल्लो दिन विश्वासको मत लिन सक्दिन भन्नु र भोलिपल्ट बहुमतको दावी गर्नु असङ्गत मात्र नभएर अवैधानिक र अनैतिक भएको थापाको भनाइ छ ।
शुक्रबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञिप्त जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री स्वयंले थप ७ मन्त्रालयको जिम्मेवारी सम्हाल्ले मन्त्रिपरिषदको सिफारिस बमोजिम कार्यभार तोक्नुभएको हो ।
तर, विपक्षी दलका नेताहरुले जस्तो हर्कत देखाए, असंवैधानिक थियो भने त्यही कदमअन्तर्गत पद दावी गर्न लम्पसार परेर शितलनिवासमा जान मिल्थ्यो ? कुन नैतिकताले दिन्छ यस्तो राजनीति गर्न ? जब पदका
काठमाडौं, जेठ ७ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा बहालवाला प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दावी पेश गर्नुभएको छ । ओली र
देउवालाई प्रधानमन्त्री बनाउन दाबीका लागि शीतलनिवास पुगेका भट्टराईले पुनःजालझेल गर्ने प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने हुँदा रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकार समेत रिटमा माग गरिएको छ
काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओली विपक्षीहरु पुग्नुभन्दा १० मिनेट अगावै राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको छ । आफ्नो पक्षमा १४९ सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्री दावी गर्न प्रमुख प्रतिपक्षी
‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले आफूले विश्वासको मत लिन नचाहेको अवस्थामा राजीनामा दिनुनपर्ने बताउनुभयो ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा ओलीले संविधानको धारा ७६(५) अनुसार पुनः प्रधानमन्त्रीमा दाबी गर्ने बताउनुभयो ।