९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


न्यायालयप्रति सत्तारुढ दलका नेताहरुको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना

काठमाडौं, मंसिर १० । न्यायपालिका प्रमुखमाथि लगाइएको आरोपको चौतर्फी आलोचनापछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले त्यसको खण्डन गरेपनि कम्युनिस्टहरुको न्यायालयलाई हेर्ने दृष्टिकोणलाई लिएर विभिन्न टिकाटिप्पणी फेरि सुरु भएको छ । पछिल्लो

नेकपामा वार–पारको अवस्था !

काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल

ओलीको अस्त्र देउवा !

काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

प्रधानमन्त्री ओलीको इलाम आउने कार्यक्रम रद्द

इलाम, मंसिर ८ । मौसमी प्रतिकूलताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको इलामको सन्दकपुरको आउने कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री ओलीले सोमबार सन्दकपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बोर्डर आउट

केही तत्व सरकार ढाल्ने खेलमा लागेः प्रधानमन्त्री ओली

ताप्लेजुङ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको

प्रधानमन्त्री ओली र सभापति देउवाबीच तीन घन्टा भेटवार्ता : भेट अर्थपूर्ण तर विषय गोप्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) आन्तरिक विवादमा फसिरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै भेटघाट चलिरहेको छ । शनिबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करिब तीन घन्टा प्रधानमन्त्री केपी शर्मा

पार्टी विचार र पद्धतिमा चल्छ : दाहाल

काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विचार र पद्धतिमा चल्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले गएको कात्तिक २८

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

काठमाडौं, मंसिर ५ । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणबारे उच्च सरकारी तहमा कुराकानी भइरहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र

नेकपाको घरझगडामा चिनियाँ र भारतीय पक्षको चासो किन ?

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै