नयाँ सरकार गठनका लागि विपक्षी तीन दल र नेकपा एमालेकै संस्थापन इतर समूह राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको छ । शीतलनिवासको एक हलमा राखिएका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीको पखाइमा रहेका छन्
उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्रैबाट विपक्षी सँग मिलेर सरकार ढाल्न खोजेको आरोप लगाउनुभयो । २७ जना सांसद अनुपस्थित भएर सरकार ढाल्न आफ्नै पार्टीका व्यक्ति लागेको प्रधानमन्त्रीले बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ । राणाले यो मुद्दाको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा ३ वटा रिट दर्ता भएको छ । हिजो वरिष्ठ अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली, केशर
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक हुने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी
काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन
काठमाडौं । नेकपा एमालेमा विवाद समाधानको लागि कार्यदल बनाउने प्रयास स्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबिच आज छलफल हुदैछ । एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ । कोरोना महाविपत्ति उन्मुख देशलाई
काठमाडौं । सत्तारुढ नेकपा एमाले आपसी विवाद सल्टाउन सहमत भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको