सुरेन्द्र भण्डारी (ईमेज)झापा । झापामा नयाँ प्रजातीको फूलखेती सुरु गरिएको छ । औषधीय गुण भएको केमोमेली प्रजातीको फूलखेती अर्जुन धाराका कृषकले सुरु गरेपछि यसक्षेत्रका अन्य कृषकहरु पनि यसतर्फ आकर्षित भएका