३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

देशका केही भागमा मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (आइतबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागका भने मौसम सामान्यतया सफा रहेको