६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


महोत्तरीकाे जलेश्वर कारागारका एक फरार कैदीबन्दी पक्राउ

काठमाडौं । जनकपुरधाममा उपचार गराउन ल्याएकाे समयमा फरार भएका महोत्तरीकाेजलेश्वर कारागारका एक जना कैदीबन्दी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ