१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापा चन्द्रगढीका सात कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण

झापा । झापा कारागार चन्द्रगढीका सात जना कैदीबन्दीसहित १० जनामा कोरोना संक्रमण देखिएसँगै कारागारभित्र त्रास सिर्जना भएको छ । तीन सय जनाको क्षमता रहेको कारागारभित्र अहिले ५ बालबालिका ८१ महिलासहित

सिरहामा ५ सय ७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

सिरहा । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल

नेपालगन्जमा कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु

नेपालगन्ज । सुर्खेत, गुर्भाकोट नगरपालिका कोरोना संक्रमित एक कैदीबन्दी पुरुषको मृत्यु भएको छ । उपचारको क्रममा नेपालगञ्जमा आज ५८ बर्षिय पुरुषको मृत्यु भएको बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका जानकारी गराउनुभएको

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद मिनाहा

काठमाडौं, असोज २ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी-मिनाहा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचजनाको मृत्यु

काठमाडौं, भदौ २७ । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ । कुल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागकाअनुसार संक्रमितमध्ये

कैदीबन्दीलाई रिहा वा सजाय कम गर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान

केन्द्रीय कारागारका एकजना कैदीको कोरोनाका कारण मृत्यु

काठमाडौं, भदौ १६ । केन्द्रीय कारागारका एकजना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन

कोचाकोच कारागारमा कोरोना फैलिएपछि स्थिति भयावह

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका

कैदीबन्दीको पीसीआर परीक्षण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, भदौ १४ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना संक्रमण देखिएका कारागारका सम्पूर्ण कैदीबन्दी र व्यक्तिको पीसीआर परीक्षण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले आइतबार

कैदीबन्दीमा कोरोना देखिएपछि अस्पताल ‘सिल’

स्याङ्जा, भदौ २ । जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोरोना (कोभिड –१९) को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद