दोस्रो चौमासिकमा सबै भन्दा बढी कैलारी गाउँपालिकाले ४३ दशमलव ११ प्रतिशत खर्च गर्दा सबैभन्दा कम गोदावरी नगरपालिकाले ३० दशमलव ३९ प्रतिशत खर्च गरेको छ ।
गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि लम्की तनावग्रस्त भएको छ । मृतकका आफन्तहरूले पूर्वपश्चिम राजमार्गको लम्की सडकखण्ड अवरुद्ध पार्नुका साथै ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।
कैलाली, फागुन २६ । कैलालीको धनगढीस्थित एमालेको प्रदेश कार्यालयमा बोर्ड राख्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच बुधबार झडप भएको छ । धनगढी
३ करोड लगानी भइसकेको उद्योगमा उद्घाटनसम्ममा ५ करोड लगानी गर्ने तयारी थियो । उद्योग सञ्चालकले सुदूरपश्चिमका ९ जिल्लामा आफ्नो उत्पादन आपूर्ति गर्ने गृहकार्य थालेका थियो ।
दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।
बर्दिया । पाटेबाघको आक्रमण परी बर्दियामा एक युवकलाई बेपत्ता भएका छन् । सोमबार दिउँसो गोठालो गएका राजापुर नगरपालिका–१० कालाबञ्जारका लालबहादुर थारुलाई बाघले आक्रमण गरी बेपत्ता बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।
बिराज रोस्यारा (ईमेज) कैलाली । नेपालमा बाघले बासस्थानका लागि नयाँ नयाँ ठाउँ खोज्न थालेको छ । संख्या बढेसंगै बाघले स्थायी बसोबासका लागि नयाँ– नयाँ ठाउँ खोज्न थालेको हो । नयाँ
विराज रास्याराकैलाली । धनगढी उपमहानगरपालिका– ७ को ग्रामीण क्षेत्र तथा विकासमा पछाडि परेको टोल हो पटेला । धनगढी उपमहानगरपालिकाको पटेला शहरसँगै जोडिएको देखिए पनि शहरभन्दा टाढा र विकासमा पनि पछाडी