२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनगढीका दुई बालबालिकामा दादुरा पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीका बालबालिकामा दादुरा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का २ बालबालिकामा दादुरा पुष्टि भएको हो । लक्षण दुई हप्ता अघि देखिए

वृद्धभत्ताको रकम नदिएको भन्दै आमाको हत्या

कैलाली । कैलालीमा आफ्नो सहोदर छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । सोमबार राति लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले आफ्नै आमा ७१ वर्षीया लगनीदेवी थरुनीलाई घरमै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

काठमाडौं । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार राति गोदावरी नगरपालिका–३ को भित्री सडकमा सुपप्र–०१–००९–प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको

कैलालीको गोदावरी धामको संरक्षणमा बेवास्ता

कैलाली । सुदूरपश्चिम प्रदेशको प्रमुख तीर्थस्थलको रुपमा चिनिएको कैलालीको गोदावरी धाममा रहेका मन्दिरहरुको संरक्षणमा कसैको ध्यान गएको छैन । धामभित्र रहेका करिब एक दर्जन मन्दिरका समितिहरुले आफुखुशी काम गरिरहेका छन्

कैलाली प्रशासनद्वारा चार क्रसर उद्योगलाई बन्द गर्न निर्देशन

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका चार क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा अनुमति नलिई, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य प्रशोधन

भारतबाट कैलालीतर्फ आइरहेको बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डबाट नेपाल आइरहेको बस उत्तराखण्डको उन्नाउनमा दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । मृतक नेपालीहरु कैलाली टीकापुरका रहेको तर, उनीहरूको पहिचान खुल्न बाँकी रहेको

कैलालीमा जडान गरिएका सिसीटिभी क्यामेरा डेढ वर्षमै बिग्रिए

कैलाली । कैलालीको चिसापानीदेखि कन्चनपुरको गड्डाचौकीसम्म राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले राजमार्गमा हुने दुर्घटना तथा शान्ति सुरक्षा निगरानीका लागि भन्दै राखिएका सिसीटिभी क्यामेरा बिग्रिएका हुन ।

कैलालीका प्रमुख जिल्ला अधिकारी थापाले गरे सीमा स्तम्भको अनुगमन

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा स्तम्भको अनुगमन गर्नुभएकाे छ । प्रमुख जिल्ला अधिकारीसहितको समूहले जिल्लाको भजनी, कालाकुण्डा र खक्राैलास्थित सीमा स्तम्भको अनुगमन गरेको हो। नेपाल–भारत सीमा

कैलालीमा हाईस दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

कैलाली । कैलालीमा शनिबार बिहान हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाईते भएका छन् । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१–ज ४०६ नम्बरको हाइस

कैलालीमा डेढ लाख नक्कली नोट र बाघको छालासहित ५ जना पक्राउ

कैलाली । कैलालीमा नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका-४ बसपार्कबाट उनीहरूलाई १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडीबुटीसहित