१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋणः मन्त्री ढुंगेल

चितवन । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै