१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन

काठमाडौं, असोज ९ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा बालबालिका समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र फरकरुपले सबल व्यक्तिहको ‘पीसीआर’ परीक्षणलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको

राजनीतिक दलहरुको महाधिवेशनः निर्धारित मितिमा हुनेमा शीर्ष नेतृत्व नै छैनन् ढुक्क

काठमाडौं, असोज ७ । प्रमुख राजनीतिक दलहरुले मिति घोषणा गरेर महाधिवेशनको चर्चा गरिरहेपनि निर्धारित समयमै महाधिवेशन हुनेमा ती पार्टीहरुका शीर्ष नेतादेखि कार्यकर्ता नै विश्वस्त छैनन् । सत्तारुढ दल नेकपाले अझैपनि

प्लाज्मा दान अभियान, ‘मिल्नेले दान गरौं, नमिल्नेले उत्प्रेरित गरौं’

काठमाडौं, असोज ७ । कोभिड-१९ संक्रमणबाट निको भएका व्यक्तिहरुले प्लाज्मा दान अभियान सुरु गरेका छन् । कोभिड-१९ संक्रमणबाट निको भएपछि प्लाज्मा दान गरी थप चारजनासम्म संक्रमितको जीवनरक्षा गर्न सकिने भन्दै

शिक्षा मन्त्रालयद्वारा शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिड-१९ का कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो

यात्रु-पायलट दुवै खुसी

चितवन, असोज ५ । छ महिनादेखि बन्द आन्तरिक उडान सोमबारदेखि खुला भएको छ । उडान खुला हुँदा यात्रुमात्र हैन, लामो समयपछि उडान भर्न पाएकोमा पाइलटहरुसमेत खुसी देखिन्छन् । आजदेखि आन्तरिक

उपत्यका भित्रने बढे

काठमाडौं, असोज ५ । कोभिड-१९ संक्रमण सुरु भएयता सरकारले चैत ११ गतेदेखि ‘लकडाउन’ घोषणा गरेसँगै देशभरको यातायात ठप्प भएको थियो । झन्डै छ महिनापछि सरकारले यही असोज १ गतेदेखि लामो

संघीयता व्यवस्थित ढंगले स्थापित भइसक्यो : मन्त्री ज्ञवाली

काठमाडौं, असोज ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्रोत-साधनले केही समस्या भएपनि कानुनी, प्रशासनिक र वित्तीय पाटोबाट संघीयता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ । शनिबार नेपाल कानुन समाजले आयोजना गरको

इँटा उद्योगका श्रमिक समस्यामा, छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने माग

काठमाडौं, भदौ २७ । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘लकडाउन’ सुरु भएयता निर्माण क्षेत्र ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका उद्योगहरु बन्द रहे । त्यसको असर

अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयलाई शुल्क लिने बाटो खुल्यो

काठमाडौं, भदौ २५ । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिने बाटो खुला भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ मा अनलाइन कक्षाको

अर्थतन्त्रका सबै सूचक सकारात्मक : गभर्नर अधिकारी

काठमाडौं, भदौ २४ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड-१९ मा पनि अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको दाबी गर्नुभएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको ‘वेबमिनार’मा