१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं, कात्तिक ९ । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक

कोरोनाका लक्षणसहितका सबै बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत, कात्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो

सरकारको निर्णयले ‘नागरिकको न्यायालयप्रतिको विश्वास गुम्ने खतरा’

काठमाडौं, कात्तिक ८ । पछिल्लो सात महिनाको अवधिमा सर्वोच्च अदालतले कोभिड–१९ सँग सम्बन्धित विषयमा सरकारको नाममा थुप्रै आदेश जारी गरेको छ । तर, न्यायपालिकाको फैसलाका कार्यान्वयन गर्ने दायित्व बोकेको सरकार

सैनिकमञ्चमा फूलपाती बढाइँ

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

काठमाडौं, कात्तिक ५ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाँको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्नुपर्छ : प्रधानसेनापति

काठमाडौं, कात्तिक ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडोयाममा महामारी बढ्नसक्ने देखिएकाले सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । सैनिक

‘डिस्चार्ज’ भएकै दिन कोरोना संक्रमित महिलाको मृत्यु

पर्वत, कात्तिक ३ । पर्वत सदरमुकाम कुश्माबजारमा बस्दै आउनुभएकी कोरोना संक्रमित एक महिलाको अस्पतालबाट ‘डिस्चार्ज’ भएकै दिन मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-१३ की ४८ वर्षीया महिलाको आइतबार

दृष्टिविहीनहरुलाई राहत

काठमाडौं, कात्तिक १ । दसैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियन्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १५० दृष्टिविहीनहरुका लागि अभियन्ताहरुले राहतस्वरुप

भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ

राप्रपा अध्यक्ष थापा कोरोना संक्रमित

काठमाडौं, असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना ‘पोजिटिभ’ पुष्टि भएको छ । सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९ को ‘पीसीआर’ परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको