२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सगरमाथा इन्स्योरेन्सद्वारा २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख आम्दानी

काठमाडौं, भदौ १३ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । शनिबार जुममार्फत् गरिएको कम्पनीको २३औं वार्षिक साधारणसभामा

‘सीसीएमसी’का कर्मचारीमा कोरोनापछि तीन मन्त्रीको स्वाब संकलन

काठमाडौं, भदौ १३ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ । सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर

‘होम डेलिभरी’ सेवामा रोक नलगाउन आग्रह

काठमाडौं, भदौ १३ । विवेकशील नेपाली दलले निषेधाज्ञाको समयमा ‘होम डेलिभरी’ सेवा दिनेहरुलाई धरपकड नगर्न आग्रह गरेको छ । सो दलका उपाध्यक्ष अजिता राईले शनिबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९

त्रिविको वार्षिक परीक्षा दसैं पछाडि

काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दसैं पछाडि हुने भएको छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैं पछाडि नै परीक्षा गर्ने

‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन

काठमाडौं, भदौ १२ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल ‘होम डेलिभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक बिहान ९ः१५ सम्म खाद्य सामग्री खरिद–बिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै

सुरक्षा निकायका १६ सयमा कोरोना

काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि

नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

काठमाडौं, भदौं १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी १८ गतेसम्मका लागि स्थगित गरिएको छ । सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री

गौरीफन्टाबाट भित्रिने सवारी र नागरिकलाई समय निर्धारण

कञ्चनपुर, भदौ ११ । नेपाल भारत सीमा नाका गौरीफन्टाबाट भित्रिने सवारीसाधन र व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबारदेखि समय निर्धारण गरेको छ । नेपाल र भारततर्फ आवतजावत गर्ने सवारीसाधन

वायुसेवा कम्पनीले सरकारी मान्यताको पिसीआर रिपोर्ट देखाउनुपर्ने

काठमाडौं, भदौ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने

कारागारमा उच्च सतर्कता अपनाउन आयोगको आग्रह

काठमाडौं, भदौ १० । राष्ट्रिय मानव अधिकार आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारमा कोभिड–१९ को सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह