२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिंहदरबार पुनःनिर्माण सम्पन्न हुँदै

काठमाडौं, साउन १२ । २०७२ सालको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिनाभित्र सम्पन्न गर्नेगरी पुनःनिर्माण भइराखेको छ । कोभिड–१९ का कारण निर्माणकार्यमा असर पर्दा

युवाहरुको सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता

काठमाडौं, साउन १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सबल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै युवाहरुले गरेको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ । काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका

यस वर्ष गोसाइँकुण्ड मेला स्थगित

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको

उद्धारमा अलमल, सरकारी कोषबाट उद्धार कहिले ?

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन ९ । कोभिड–१९ पछि रोजगारी गुमाएर विदेशी भूमिमा अलपत्र परेका नेपाली श्रमिकले महिनौंसम्म सरकारले उद्धार गर्ला भनेर आशा पालिरहे । तर, सरकारी कोषबाट आजसम्म एकजनाको

लामो दुरीका यातायात सञ्चालनमा रोक लगाएकोप्रति व्यवसायीहरुको असन्तुष्टि

चितवन, साउन ७ । ‘लकडाउन’ हटेपनि लामो दुरीका यातायात सञ्चालन फुकुवा नगरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । जिल्लाभित्र सवारी चल्ने दिने तर लामो दुरीको यातायात सञ्चालनमा रोक लगाएर सरकारले

कोभिड–१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

काठमाडौं, साउन ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित

आशा गरेअनुसार नै मौद्रिक नीति आयो : उद्योगी–व्यवसायी

काठमाडौं, साउन ३ । उद्योगी, व्यवसायी तथा अर्थविद्हरुले आशा गरेअनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड–१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्नेगरी आएको मौद्रिक

कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे

काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९

मौद्रिक नीति सार्वजनिक, बैंकको ऋण र ब्याज तिर्ने समयावधि थप

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै कोभिड–१९ संकटबाट प्रभावित

कोभिड–१९ मा विश्वभरका स्वास्थ्यकर्मीमाथि बोली बन्द गराउनेसम्मको ज्यादती भयोः एम्नेष्टी इन्टरनेशनल

काठमाडौं, असार २९ । कोरोना भाइरसको कहरका समयमा विश्वभर स्वास्थ्यकर्मीहरूको बोली बन्द गराउने, जोखिममा पार्ने र आक्रमण गर्ने काम भएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दै