काठमाडौं, कात्तिक २४ । करिब आठ महिनादेखि बन्द रहेको विद्यालय खोल्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ । वैकल्पिक विधिबाट शैक्षिकसत्रलाई निरन्तरता दिएको सरकारले वैकल्पिक प्रणलीबाट कति विद्यार्थीले अध्ययन गरिरहेका छन्,
काठमाडौं, कात्तिक २४ । कोरोना महामारी रोकिने कुनै छेकछन्द छैन । केही देशहरुमा एकपटक संक्रमित भइसकेको व्यक्ति पुनः संक्रमित भएको खबर सार्वजनिक भएका छन् । नेपालमा भने पुनः संक्रमणको पुष्टि
बझाङ, कात्तिक २४ । जिल्ला अस्पताल बझाङले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल बझाङमा कार्यरत ७ जना कर्मचारीहरुमा कोभिड–१९ पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुतिबाहेक सबै स्वाथ्य सेवा
काठमाडौं, कात्तिक २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाउनुभएको
चितवन, कात्तिक २१ । चीनले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग गरेको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले सात हजार ६०० डलर बराबरको
काठमाडौं, कात्तिक २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजारथान एन्टीजिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष
काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक
काठमाडौं, कात्तिक २० । कोभिड–१९ का कारण छ महिनासम्म ‘लकडाउन’ भएपछि सम्पूर्ण भाडाका सवारी–साधन थन्किएका थिए । यसरी आफ्नो सवारी–साधन थन्काएर राख्नुपर्दा घर, गुजारा चलाउनदेखि बैंकको किस्ता तिर्न गाह्रो भएको
काठमाडौं, कात्तिक १९ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन) को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने
काठमाडौं, कात्तिक १९ । सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले बुधबार (आज)देखि काठमाडौंमा कोभिड–१९ विरुद्ध नागरिक अभियान सुरु भएको छ । नार्गजुन नगरपालिकाबाट सुरु भएको अभियानको नगरप्रमुख मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।