इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।
हिन्दु स्वयंसेवक संघ, नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा १५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमण मुक्त भएपछि घर पठाइएको रघुगंगा गाउँपालिकाको कोभिड–१९ अस्पतालका डाक्टर सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो ।
कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सोही प्रतिबद्धता अन्तर्गतको ८ लाख खोप आज ल्याइएको हो ।
खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलबारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण सुरु गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधि उपकरण अभाव भएमा आफूलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’
साताको अन्त्यमा अधिकारीहरूले देशमा देखा परेको नयाँ भेरिएन्ट धेरै खतरनाक रहेको बताएका थिए । नयाँ भेरियन्ट भारत र बेलायतमा पहिचान गरिएका भेरियन्टको पनि हाइब्डि रहेको र हावाबाट पनि सजिलै सर्नसक्ने
देशभरबाट ६ हजार ४ सय ९१ जना निको हुँदा ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।