फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि गएराति कुवेत पुगेको नेपाली टोलीको स्वाब परीक्षण गर्दा रिपोट नेगेटिभ आएको हो ।
रोपाइँका लागि गाउँमा पर्म लगाउनुका साथै अर्को टोलबाट खेताला खोजेर लगाइने प्रचलन भए पनि कोरोनाका कारण घरकै मानिस वा एउटै टोलका मानिसले मात्रै मिलेर रोपाइँ गरिरहेको कृषकको भनाइ छ ।
डा. रिजालले अहिले बजेटमा दीर्घकालीन कुराहरू समावेश गर्नुभन्दा पनि केही महिना कोभिड–१९ बाट जनतालाई मुक्ति दिलाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मृत्यु हुनेमा बाँकेका ५० वर्षीया महिला र ८७ वर्षीय वृद्ध तथा दैलेखका ६० वर्षीय वृद्ध, लमजुङका ३१ वर्षीय पुरुष, दाङका ८३ वर्षीय वृद्ध, कैलालीकी ४० वर्षीया महिला र सल्यानका ५५
आदेशको उल्लंघन गरिएमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
त्यसैगरी औषधि आयात, उत्पादन तथा विक्रि वितरणमा लाग्ने भन्सार महशुल, मु.अ.कर र अन्त: शुल्क २०७८ पौष मसान्त सम्म छुट हुनु, फर्म तथा कम्पनी नविकरणमा सहजीकरण गरिनुलाई करदातालाई सहज बनाएको छ
एजेन्सी । भारतमा सन्दिग्ध ठगहरूले कोभिडका बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३ सय ५० भन्दा बढीलाई पक्राउ गरिएको छ । यो घटना मानवता बिरोधी अपराध सरह भएको भारतीय
एजेन्सी । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको
स्वास्थ्यमा सामान्य समस्यउा आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।
काठमाडौं, जेठ १४ । ललितपुर महानगरपालिकालाई विभिन्न संघ संस्थाले कोभिडको उपचारका लागि कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएका छन् । नेपाल रायपिड एक्सन टास्कफोर्स समूह अन्तरगत नेपाल राईजिङ र गुथि लगायतले ५