७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


क्यान्सर जितेका कांग्रेस नेताको कोभिडबाट निधन

मल्लले निरंकुश शासन व्यवस्था विरुद्ध नागरिकका स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै प्रतिबन्धित अवस्थामा जेलनेल भोग्नुभएको थियो । उहाँले डेढ वर्षअघि क्यान्सर रोगलाई जित्नुभएको थियो ।

कोभिड संक्रमितको शव म्याग्दीमा निःशुल्क दाहसंस्कार

मृतकका आफन्तसँगको समन्वयमा केसीसँगै आनन्द रिजाल, जनक सोनाम र केशर शेरपुञ्जाले निःशुल्क दाहसंस्कार गर्दै आएका छन् ।

भारतमा कोभिडबाट अहिलेसम्मकै धेरै मानिसको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतका एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।

मनराम ग्रुपद्वारा पत्रकारका लागि स्वास्थ्य सामग्री प्रदान

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष खनालले चौबिसै घण्टा फिल्डमा खटिने पत्रकारका लागि स्वास्थ्य सामग्री सहयोग गरेकोमा मनराम ग्रुपलाई धन्यवाद दिनुभयो । साथै उहाँले मनराम गु्रपको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

कोभिड भएका विरामी अब नि:शुल्क आइसोलेसन सेन्टरमा बस्न पाउने

काठमाडौं, जेठ ३ । क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइसोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासंघलेको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल

स्वास्थ्य संकटकाल घोषणाका लागि दवाव बढ्दो, समयमै निर्णय गरी जीवन रक्षा गर्न गर्न आग्रह

विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।

पाँचथरमा दुई हप्ता निषेधाज्ञा थपियो

बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।

कोभिडबाट एकै दिन २ सय १४ जनाको मृत्यु, ९२ सय ४७ जनामा संक्रमण

एकैदिनमा ५ हजार ७ सय ६७ जनाको संक्रमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

विवाहको ५ दिनमा बेहुलाको निधन

बेंगलुरुबाट विवाहको लागि घर गएका नायकमा ज्वरो र अन्य लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको थियो । अहिले बेहुलीसहित अन्य परिवारको पनि कोभिड परीक्षण गराइएको छ ।