श्वासप्रश्वासमा समस्या देखिएपछि वीएण्डसी अस्पताल भर्ना गरिएका खाम्याहाङ्गको वैशाख १० गते गरिएको एन्टिजेन परीक्षण पोजेटिभ आएपछि पीसीआर परीक्षण गरिएको थियो ।
कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कुँवरले बताउनुभयो ।
अत्यावश्यक सेवामा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन सन्चालन गर्न समेत नपाइने नगरपालिकाले जनाएको छ ।
सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई लिएर समेत काम गर्न भट्टराईले सुझाव दिनुभएको छ ।
संक्रमण पुष्टि हुनेहरूमा धनकुटा नगरपालिकाका ८ जना पुरुष र ९ जना महिला, महालक्ष्मी नगरपालिकाका ७ पुरुष र ३ महिला, पाख्रिवास नगरपालिकाका १ पुरुष ३ महिला रहेका छन् ।
छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहितको बैठकमा अस्पताल सञ्चालकहरू, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरू थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिरमै मुलुकभर एकैपटक ३ सय ७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजनाअनुरूप सिंहदरवारबाट तामझामका साथ शिलान्यास गर्नुभयो । तर, अस्पताल बन्ने
गल्याङ–७ का ७१ वर्षीय पुरुषको पाल्पामा तथा वडा नम्बर ९ र ८ का क्रमशः ६० वर्षीय वृद्ध र ६५ वर्षीय वृद्धाको गल्याङमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८७ वर्षीय वृद्ध, ४० र ५१ वर्षीय उनका छोराहरू र ५३ वर्षीया छोरी रहेका छन् । वैशाख १७ गते श्वासप्रश्वासमा अप्ठ्यारो भएपछि धौलागिरी अस्पताल पुर्याएका वृद्धको २१ गते