यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार
विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्याउन दिएको समयसीमा ३ दिन बुधबार सकिएपछि प्रदेश प्रमुख स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रणका लागि प्रदेशको
काठमाडौं, बैशाख २९ । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार नि:शुल्क गर्ने भएको छ । दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर नि:शुल्क उपचार गर्न लागिएको हो
जिल्लामा कोभिडबाट हालसम्म ८९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये गतवर्ष १४ जनाको ज्यान गएको थियो भने दोस्रो चरणको कोरोना भेरिएन्टका कारण ७५ जनाको ज्यान गएको छ ।
केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ५९६ पीसीआर र ७ सय २० एन्टिजेन परीक्षणबाट थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । यो एकदिनमा संक्रमित हुने अहिलेसम्मकै
यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।
सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वैशाख १ गतेदेखि २८ गतेसम्म १ लाख ३२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २८ दिनको बीचमा ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।