बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री
अहिले प्रदेशका सबै जिल्लामा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा निर्देशक डा. रवीन खड्काले पालिका स्तरमा खोपका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
सरकारको लक्ष्यअनुसार दशैं–तिहारको बीचसम्म जिल्लाका ३३ प्रतिशत भन्दा बढीलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको टिप्पणी गर्नुभएको छ ।
त्यस्तै झापामा ५०, मोरङमा ४६, सुनसरीमा ३०, चितवनमा १९, कास्कीमा ३८, रुपन्देहीमा ३७, सुर्खेतमा ३३ र कैलालीमा २३ संक्रमित भेटिएका छन् ।
मौसमी भरियाहरूको संख्या अलि बढि देखिने गर्दछ । दशैंका लागि खर्च जोहो गर्ने उदेश्यले भारी बोक्नेहरूको संख्या पनि उल्लेख्य देखिन्छ ।
अहिलेसम्म कोरोनाबाट ११ हजार ८७ जनाको मृत्यु भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ ।
राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।
नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. लोचन कार्की संक्रमणको जोखिम कायमै रहेकाले परीक्षण र खोपलाई सबैतिर समान रूपमा विस्तार गर्नुपर्ने बताउनुहुन्छ ।