१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोमल वलीलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ का नेकपा (एमाले)का उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचार–प्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९

प्रतिनिधिसभालाई सभामुखले बिरामी बनाउनुभयो, औषधिले भ्याउँदैन अप्रेसनै गर्नुपर्छ– कोमल वली

सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको सांसद वलीको भनाइ छ । उहाँले सभामुखको राजीनामासमेत माग्नुभयो ।

ठूला भ्रष्टाचारको काण्ड छानविन गर्न सांसद वलीको सरकारसँग माग

काठमाडौं, साउन २७ । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका

विरोधी मोर्चालाई बाँदरको संज्ञा दिँदै कोमल वलीले वाचन गरिन् कविता

धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उहाँले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभइ विगतका सरकारहरू भएको आरोप लगाउनुभयो

रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दा

सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको थियो ।

नेता पन्तले सासंद वलीलाई यसरी ‘फोन’ गरेर भने ‘सरी’

काठमाडौं । नेकपा दाहाल- नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा आफुले दिएको टिप्पणीबारे माफी माग्नु भएको छ । इमेजसँग कुरा गदै नेता पन्तले नराम्रो आशयले

सांसद वलीको प्रश्न ‘पदमा पुग्न महिला नेतृले कहिलेसम्म दरिद्र सोचको सिकार हुनुपर्ने ?’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेता रघुजी पन्तले दिएको अभिव्यत्तिप्रति राष्ट्रियसभा सदस्य कोमल वलीले कडा आपति जनाउनु भएको छ । सामाजिक सञ्जाल टुईटरमार्फत वलीले पन्तले दिएको अभिव्यत्तिप्रति आपत्ति