अर्घाखाँची । अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा