१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

लण्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो । मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा

भारतमा एकैदिन ५३ हजार बढी कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । पाँच महिनाको अवधिमा

भारतमा होली खेल्न रोक

एजेन्सी । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने

अप्रिल महिनाभर जर्मनीमा आंशिक लकडाउन हुने

काठमाडौं । जर्मनीमा कोरोना भाइरसको संक्रमण पुनः फैलिन थालेसँगै आगामी अप्रिल महिनाभर आंशिक लकडाउन गरिने भएको छ । यूरोपमा कोरोनाको फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढेको भन्दै जर्मन

टोकियो ओलम्पिकमा विदेशी दर्शक सहभागी हुन नपाउने

काठमाडौं । जापानमा तिन महिनापछि हुने टोकियो ओलम्पिकमा विदेशी दर्शक र समर्थक सहभागी हुन नपाउने भएका छन् । टोकियो ओलम्पिकको स्थानिय आयोजक र अन्तराष्ट्रिय ओलम्पिक कमिटिले कोरोना भाइरसको त्रासबाट खेलाडी

वैशााख ७ देखि कोरोना विरुद्धको दोश्रो डोजको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गर्ने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड

आफ्नै घोषणाबाट पछि हट्दै सरकार, निजी क्षेत्रबाट खोप भित्र्याउँदा महंगिने पक्का

निजीले खोप खरिद गर्नु गलत नभए पनि निजी क्षेत्रबाट भित्रिने खोप लागतका हिसावले समेत केही महंगो पर्ने देखिन्छ । साथै मूल्यमा समेत एकरूपता नहुने सरकार सजग हुनुपर्ने उहाँको भनाइ छ

सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइदैँछ ।

विदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता