१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा एकैदिन २० लाखलई कोरोनाविरुद्धको खोप, ब्राजिलमा एकैदिन ८६ हजार संक्रमित भेटिए

यो अहिलेसम्मकै सबैभन्दा धेरै मानिसमा लगाइएको खोप रहेको अधिकारीहरूले बताएका छन् । भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो ।

कोरोनाविरुद्धको खोप केन्द्रको अनुगमनमा मेयर शाक्य

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

इटालीमा पुनः प्रतिबन्द लगाइने, सोमबारदेखि लकडाउन कायम गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा प्रतिबन्धात्मक नियम लागु हुने भएको छ । आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन्

ब्राजिलमा कोरोना भाइरसको संक्रमण भयावह, एकै दिन दुई हजार बढीको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसको महामारी फेरि गम्भीर रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिन दुई हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलमा बुधबार एकै

प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, फागनु २३ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ ।आइतबार बिहान त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको हो । दोस्रो

कोरोनाविरुद्ध खोप प्रक्रिया नरोकिने अर्थमन्त्रीको भनाइ

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अघि बढाउन महत्त्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।

अष्ट्रेलिया पठाउन लागेको कोरोना खोप इटालीले रोक्दियो

एजेन्सी । बेलायती खोप निर्माता कम्पनी अक्सफोर्ड–एस्ट्राजेनेका र युरोपेली युनियनबीचको विवाद बढेको छ । सो विवादका कारण इटालीले अष्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड एस्ट्राजेनेकाको खोप रोकिदिएको छ । बहुराष्ट्रिय कम्पनी एस्ट्राजेनेकाले

सन्दिप लामिछानेआवद्ध पाकिस्तान सुपर लिग स्थगित

एजेन्सी । पाकिस्तान सुपर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना भाइरसको कारण

अष्ट्रेलियामा यात्रा प्रतिबन्ध तीन महिना थप

एजेन्सी । अस्ट्रेलियाले गत मार्चदेखि लगाएको आपतकालीन यात्रा प्रतिबन्ध तीन महिना थप गरेको छ । अस्ट्रेलियन स्वास्थ्य संरक्षण प्रमुख कमिटी (एएचपीपीसी) ले सरकारलाई विदेशमा रहेको कोभिड–१९ का कारण अझै जोखिमपूर्ण

बैठकअघि १ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् । प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर