१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा १४ लाखलाई लगाइयो काेराेना खोप

एजेन्सी । भारतमा कोरोना खोप लगाउने काम तीब्र रूपमा अगाडी बढेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म करिब १४ लाख मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ

सातै प्रदेशमा पठाइयो कोभिड खोप, माघ १४ गतेबाट तीन सय अस्पतालमा लगाइने

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड शनिबारदेखि सातै प्रदेशमा पठाउन सुरु गरिएको छ । प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण गरिने र भोलिसम्म सबै प्रदेशमा खोप पुग्ने स्वास्थ्य तथा

थप २ सय ३२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना संक्रमणकाे एक वर्ष

काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएको आज एक बर्ष पुरा भएको छ । योबीचमा नेपालमा २ लाख ६८ हजारभन्दा बढी व्यक्ति संक्रमित हुँदा झन्डै २ हजारले ज्यान गुमाएका छन् ।

नेपाल आइपुग्यो ‘कोभिसिल्ड’ खोप, १० दिनभित्र लगाउन सुरु गरिने

प्रज्ञा तिमिल्सिनाकाठमाडौं । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाको ‘कोभिसिल्ड’ खोप एयर इण्डियाको जहाजबाट नेपाल आएको हो । यो

भारतमा कोरोना खोप लगाएका २ जनाको मृत्यु, ७ जना अस्पताल भर्ना

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको भारतमा खोप लगाएका २ जनाको मृत्यु भएको छ । ७ जनालाई अस्पतालमा भर्ना गरिएको भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा

१० महिनापछि खुले काठमाडौंका विद्यालय

काठमाडौं । कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् । काठमाडौँ

अमेरिकामा नयाँ भाइरसको चिन्ता, मार्चसम्म ठूलो समूहमा फैलिने चेतावनी

एजेन्सी । अमेरिकामा नयाँ प्रकृतिको कोरोना भाइरसको प्रकोप मार्च महिनासम्म सबैभन्दा धेरै समूहमा देखा पर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले आगामी केही दिनमा

भारतमा एकैदिन २ लाखलाई कोरोनाविरुद्धको खोप, स्वास्थ्यमा समस्या देखिए क्षपिपूर्ति दिने

एजेन्सी । भारतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन शनिबार करिब २ लाख व्यक्तिले खोप लगाएका छन् । हिजो १ लाख ९१ हजारलाई खोप दिइएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ

काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुल्ने, अनिवार्य मास्क लगाउन निर्देशन

काठमाडौं । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका काठमाडौं उपत्यका विद्यालय आइतबार(आज)देखि खुल्दै छन् । स्थानीय तहले विद्यालय खोल्न अनुमति दिएपछि उपत्यकाका सबैजसो विद्यालय खुल्न लागेका हुन् । केही