२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा कोरोना संक्रमण घटेसँगै कमलामाईमा भक्तजनको घुइँचो

सिन्धुली ।ओमिक्रोन भेरिएण्टको संक्रमणदर घटेसँगै सिन्धुलीको ऐतिहासिक शक्तिपीठ कमलामाई स्थानमा पुजा गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । हिउँद लागेसँगै कमलामाई स्थानलाई गरेको भाकल दिने र वनभोज जानेको संख्या दैनिक