१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ मा कोरोना संक्रमणको त्रास

काठमाडौ । झन्डै एक वर्षपछि सीमानाका पूर्णरूपमा खुलेपछि प्रदेश २ मा कोरोना संक्रमणको त्रास बढेको छ । भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा जोखिम बढेको हो । खुला सीमामा

खोप लगाएको दुई दिनमै पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण

खानलाई दुई दिनअघि मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो । कोरोनाको संक्रमण देखिएपछि प्रधानमन्त्री खान होम आइसोलेशनमा बस्नुभएको छ । इमरानलाई चिनियाँ खोप सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लगाइएको थियो ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर तीव्र

एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका

थप ८९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप ७८ जनामा कोरोना संक्रमण, मंगलबार वर्षकै सबैभन्दा कम कोरोना संक्रमणदर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको

भारतमा ह्वात्तै बढे कोरोना संक्रमित, दुई शहरमा पुनः लकडाउन

एजेन्सी । भारतमा फेरि कोरोना भाइरस संक्रमणको दर ह्वात्तै बढेको छ । पछिल्लो केही महिनायता संक्रमितको संख्यामा कमि आए पनि फेब्रुअरी महिनामा भने संक्रमणको दर पुनः उकालो लागेको हो ।

सूर्या शिवकुमारलाई कोरोना संक्रमण, भन्छन्, ‘सबैकुरा सामान्य भएको छैन’

एजेन्सी । दक्षिण भारतीय चलचित्रका सुपर सूर्या शिवकुमारलाई कोभिड–१९ पोजेटिभ भएको छ । आइतबार ट्वीटरमा एक पोस्ट राख्नै उनले आफूलाई कोभिड–१९ पोजेटिभ भएको जानकारी दिनुभएको हो । सूर्याको अहिले अस्पतालमा

कोरोना संक्रमणदर घट्यो, थप २ सय ७० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८४ को पीसीआर परीक्षण गर्दा १ सय ८० पुरुष र

थप ५ सय ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय ६९ को पीसीआर परीक्षण गर्दा साढें १० प्रतिशतमा

२५ दिनपछि पारस कोरोनामुक्त

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् । २५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा