काठमाडौं । माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारको समयमै
चौतारा । सिन्धुपाल्चोकमा एकैदिन ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार २२६ नमूना परीक्षण गरिएकामा चौतारा नगरपालिकाका ४२, इन्द्रावतीका १४ र लिसंखुपाखरका ६, भोटेकोशी ३, बलेफि २ र
काठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । उपचारका लागि नर्भिक अस्पतालमा रहनुभएकी शाहको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो
भरतपुर महानगरपालिका–१८ का ७१ वर्षीय पुरुषको बिहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।
बागलुङ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ । उहाँको अक्सिजनका मात्रा कम भएकाले अस्पताल भर्ना गरिएको हो । यही वैशाख ६ गते श्रेष्ठको
एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । कोरोनाको संक्रमण तीव्ररुपमा बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित
जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि
एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।
काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न आमजनतामा आग्रह गरेको छ । देशभरका सबै अस्पताललाई सोमबार पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन