६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक / एक जनामा

कोरोना संक्रमणको जोखिम बढेसँगै उच्च सतर्कता, म्याग्दीमा विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टीन बस्नुपर्ने

काठमाडौं । कोरोना भाईरसको संक्रमण फेरी बढेसँगै देशभर उच्च स्वास्थ्य सतर्कता अपनाईएको छ । ठाउँठाउँमा प्रशाशनले आंशिक निषेधाज्ञा जारी गरेका छन् । भारतसँग सिमा जोडिएका शहरहरुमा विशेष सावधानी अपनाईएको छ

अब कहिले सुरु हुन्छ खोप कार्यक्रम ?, प्रवक्ता गौतमको हलुका जवाफ

खोप कार्यक्रम अब कहिले सुरु हुन्छ भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकदमै हलुका जवाफ दिनुभयो ।

महाराष्ट्रमा कोरोना बढेसँगै आमिर खान पनि संक्रमित

महाराष्ट्रमा कोरोना बढेसँगै बलिउड स्टारमा आमिर खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका प्रवक्ताले खानलाई कोरोना भएको पुष्टि गर्दै घरमै आइसोलेसनमा रहेर सबै मापदण्डहरू पालना गरेको बताए ।

लकडाउनको एक वर्ष: कोरोना संक्रमणको त्रास उस्तै, जोखिममा नेपाल

काठमाण्डौं । कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो । जसका कारण अर्थतन्त्र तहसनहस भयो

भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि उच्च जोखिम

छिमेकी देश भारतमा केही दिन यता कोरोना संक्रमणको दर निरन्तर बढे पछि नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा संक्रमितको संख्या औषतमा दैनिक सयको हाराहारीमा देखिरहेको समयमा नै भारतमा

१५ खर्ब ५० अर्बको बजेट ल्याउन योजना आयोगको सिलिङ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी थालेसँगै राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ । आयोगले आगामी वर्ष १५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याउन

कोरोना परीक्षण गराउने मध्ये ६० प्रतिशत विदेश जानेहरू, खोपपछि लापरबाही बढेको विज्ञको भनाइ

प्रज्ञा तिमल्सिनाकाठमाडौं । मंसिर अन्तिम सातादेखि घट्न थालेको कोरोना संक्रमितको संख्या दिनहुँ १ सय हाराहारी रहेको छ । झन्डै तीन महिना यता संक्रमितको संख्यामा निकै कमी देखिन थालेको हो ।

घट्याे कोरोना संक्रमण दर, दोस्रो लहर सुरु हुने संकेत !

प्रज्ञा तिमिल्सिनाकाठमाडौं । नेपालमा झण्डै २ महिनादेखि कोरोना संक्रमितको संख्या दैनिकजसो घट्न थालेको छ । प्रतिदिन कुल परीक्षण मध्ये १० प्रतिशत भन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिने गरेको छ ।

राष्ट्रियसभाका सांसद र कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको