१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


थप ३ हजार ७४९ संक्रमित, ५९ जनाको मृत्यु

काठमाडौं, जेठ २७ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको विवरण अनुसार १५ हजार २३८ जनामा

काठमाडौंमा दुईदिनमा १८ हजारले लगाए खोप

काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप

थपिए ४३४४ संक्रमित, ५७६८ संक्रमणमुक्त, ८१ जनाको मृत्यु

काठमाडौं, जेठ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ७४ जनाको पिसिआर र

उपत्यकामा संक्रमित घट्दै, बाहिरी जिल्लाका संक्रमितले भरिए काठमाडौं उपत्यकाका अस्पतालहरु

प्रज्ञा तिमल्सीना काठमाडौं, जेठ २५ । एक महिना अघि काठमाडौं उपत्यकाकै कोरोना संक्रमितले भरिएका अस्पतालहरु अहिले उपत्यका बाहिरबाट ल्याएका संक्रमितले भरिन थालेका छन् । हाल काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत अधिकाश

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन, थप १०८ जनाको मृत्यु, परीक्षणको ३० प्रतिशतमा संक्रमण

काठमाडौं, जेठ २५ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमी आउन सकेको छैन । मंगलबार मात्रै १०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले

जर्मन सहयोग र ईयुको संयोजनमा ११२ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं, जेठ २५ । युरोपियन युनियन (ईयु)को संयोजनमा कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु नेपाल आइपुगेको छ । मंगलबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामग्रीहरु आइपुगेको हो । जर्मन नागरिकहरुले आपतकालीन सहयोग

कोरोनाबाट एक महिनामा आमा, छोरा र छोरीको मृत्यु

धनकुटा जेठ २५ । धनकुटामा एक महिनाको अन्र्तरमा कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका वडा न ६ का एकै परिवारका आमा, छोरा र

बागलुङको निसीखोलामा जिल्लाकै सबैभन्दा कम संक्रमित

बागलुङ, जेठ २५ । बागलुङको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम कोरोना संक्रमति छन् । गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै आवश्यक पूर्व तयारी गरेका कारण संक्रमण कम

दाङमा एक साता निषेधाज्ञा थपियो

दाङ, जेठ २५ । दाङ जिल्लामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म

कोरोना उपचारमा तोकिएको भन्दा बढी शुल्क लिने अस्पतालविरुद्ध उजुरी गर्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी