१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सामाजिक सञ्जालमार्फत कोरोनाबारे झुट्टा अफवाह फैलाउने पक्राउ

काठमाडौं, भदौ २६ । सामाजिक सञ्जालमार्फत कोरोना (कोभिड–१९) को पीसीआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका–७ का ईश्वर रिमाल र

मिर्गौला बिरामीको निःशुल्क कोरोना बीमा

रुपन्देही, भदौ २५ । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी

फुटबलका गतिविधि सुचारु गर्ने सम्बन्धमा ‘एन्फा’ छलफलमा

काठमाडौं, भदौ २५ । यूरोपियन राष्ट्र यतिबेला विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिएका

बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा ४ हजार

भक्तपुर, भदौ २५ । कोरोना (कोभिड–१९) को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ । बेरोजगार

कोरोना रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई सवा करोड

काभ्रे, भदौ २५ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काभ्रेका दुई स्थानीय तहलाई वाग्मती प्रदेश सरकारले एक करोड १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेशको विपद् व्यवस्थापन निर्देशक समिको

काठमाडौं उपत्यकामा एकैदिन थप ५७२ जनामा कोरोना संक्रमण,तीन जनाको मृत्यु

काठमाडौं, भदौं २५ । काठमाडौं उपत्यकाका पछिल्लो २४ घण्टामा ५७२ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोभिड–१९ बाट काठमाडौंमा मात्र ४९५ जना संक्रमित थपिएका हुन् भने ललितपुरमा ४३

धनगढीमा ३७ जना प्रहरीमा एकैपटक कोरोना पुष्टि

कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको

बिहीबार थप १२४६ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्यो

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको

झापामा एकै परिवारका ११ जनामा कोरोना पुष्टि

झापा, भदौ २५ । झापाको कनकाई नगरपालिकामा एकै परिवारका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कनकाई नगरपालिका वडा नम्बर-३, टप्पुमा परिवारका सबैजनामा संक्रमण पुष्टि भएको हो । कोरोना

कोरोना संक्रमितलाई अस्पतालमा लैजाने बाकस निर्माण

गलेश्वर, भदौ २५ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले