काठमाडौं, भदौ २४ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुंगा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’भित्र बसेर निर्माणको काम भइहेको
रौतहट, भदौ २४ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायब उपरीक्षकसहित २० जना प्रहरीमा एकैदिन कोरोनाभाइरसको संक्रमण देखिएको छ । यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा
हेटौंडा, भदौ २४ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि वाग्मती प्रदेशले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । वाग्मती
काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि
काठमाडौं, भदौ २३ । तीव्रगतिमा बढिरहेको सहरीकरणले काठमाडौं उपत्यकामा खेतीयोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर,
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसले कोरोनाभाइरस संक्रमणको असामान्य अवस्थामा पनि सामान्य अवस्थामा जस्तै सरकारले उद्योग, व्यवसायी र करदातालाई नियमित कर विवरण तथा कर भुक्तानी गर्न दबाब दिएको भन्दै ध्यानाकर्षण
काठमाडौं, भदौ २३ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व
काठमाडौं, भदौ २३ । सरकारले पर्याप्तरुपमा नियमित र उद्धार उडान गर्न नसक्दा हजारौं नेपाली विदेशमा अलपत्र परेका छन् । भिसा अवधि सकिँदा जरिवाना तिर्न नसकेर धेरैको बिचल्ली भएको छ ।
काठमाडौं, भदौ २३ । चिनियाँ राष्ट्रपति सी चिनपिङ्ले कोरोना महामारीका सम्बन्धमा आफुहरुको विश्वलाई समयमै सही जानकारी दिएर करोडौं मानिको ज्यान जोगिएको दाबी गर्नुभएको छ । बेइजिङमा मंगलबार आयोजित कोभिड–१९ विरुद्ध
काठमाडौं, भदौ २३ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि-विधानका कारण संक्रमणको जोखिम