काठमाडौं, भदौ ९ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका एकजना पुराना नेता गोविन्द रञ्जितको मंगलबार निधन भएको छ । काठमाडौं वडा नम्बर-२१ कांग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड-१९ पुष्टि भएपछि बलम्बुस्थित
लन्डन । शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे
काठमाडौं, भदौं ९ । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संसारकै पहिलो घटना भन्दै बैज्ञानिकहरुले आश्चर्य व्यक्त गरेका छन् । पहिलो पटक साढे चार
नारायणपुर, भदौ ८ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर-४ का एकै परिवारका
काठमाडौं, भदौ ८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पार्नुभएको छ । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा
काठमाडौं, भदौ ८ । तहगत सरकारहरुकाबीच समन्वयको अभावमा कोरोना महामारी नियन्त्रणमा जटिलता पैदा भएको विज्ञहरुले बताएका छन् । सरकारी तथ्यांकअनुसार साउन मसान्तसम्म संकट व्यवस्थापनमा १३ अर्ब ३६ करोड रुपैयाँ रकम
काठमडौं, भदौ ८ । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको
काठमाडौं, भदौ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा परीक्षणको रुपमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न लागेको जनाएको छ । हाल रेडमेसिभिर र कन्ब्यालेसिभ प्लाज्मा पनि ‘ट्रायल’ गरिएको गरिएकाले ‘भ्याक्सिन’ पनि
मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ८ । कोरोना संक्रमणलाई जितेर घर फर्कंदा छरछिमेकको दुर्व्यवहार संक्रमितले त भोगिरहेका थिए । तर, पछिल्लो समय उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पनि दुर्व्यवहारका
भक्तपुर, भदौ ८ । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले