बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ८ । सुदूरपश्चिम प्रदेशका थप ११४ कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ११४ जनामा
किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप
बुटवल, भदौ ८ । रुपन्देहीमा रहेको लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी
काठमाडौं, भदौ ८ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण रुपन्देहीमा मात्र चारजनाको मृत्यु भएको छ । रुपन्देहीमा तीन पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
कामठाडौं, भदौ ८ । पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि
राँझा, भदौ ८ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका
काठमाडौं, भदौ ८ । नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव
काठमाडौं, भदौं ८ । कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सबैमा अपील गरेको छ । आयोगले सोमबार विज्ञप्ति निकाली जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा
मकवानपुर, भदौ ८ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई यही भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८
इलाम, भदौ ८ । इलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय