११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


परासी बजार उच्च जोखिममा

पश्चिम नवलपरासी, साउन ३२ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । समुदाय स्तरमा गरिएको पीसीआर परीक्षणमा संक्रमितको संख्या बढ्दै गएपछि रामग्राम नगरपालिका क्षेत्रको परासी

कोरोनाबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको बाटोमै मृत्यु

वीरगञ्ज, साउन ३२ । वीरगञ्जमा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको मृत्यु भएको छ । नारायणी अस्थायी विशेष कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका वीरगञ्ज

गण्डकी प्रदेशसभा अवरुद्ध

पोखरा, साउन ३२ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । आफ्नो मागबारे पटक–पटक सदनमा स्मरण गराउँदा पनि

सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन

सिन्धुली, साउन ३२ । कोरोना भाइरसको संक्रमण बढेपछि सिन्धुलीका ६ वटा स्थानीय तहमा सटडाउन गरिएको छ । सिन्धुलीका नौं स्थानीय तहमध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका सहित सुनकोसी, मरिण, फिक्कल र

सुनसरीमा भदौ ७ गतेसम्म निषेधित क्षेत्र घोषणा

सुनसरी, साउन ३२ । सुनसरी जिल्लालाई भदौ ७ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार बसेको डिस्टिक कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले भदौ ७

पर्सामा सेना परिचालन

पर्सा, साउन ३२ । पर्सामा निषेधाज्ञालाई थप कडाइ गर्न सेना परिचालन गरिएको छ । वीरगञ्जमा साउन १० गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण ग्रामीण

सर्लाहीमा निषेधाज्ञा थपियो

सर्लाही, साउन ३२ । सर्लाहीमा पनि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा बढाइएको छ । यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका

लकडाउनले मात्रै समस्याको हल हुँदैन : गृहमन्त्री थापा

काठमाडौं, साउन ३२ । गृहमन्त्री रामबहादुर थापाले लकडाउन गरेर मात्रै समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको बताउनुभएको छ । उहाँले लकडाउनका कारण आर्थिक

आन्तरिक राजस्व कार्यालय ‘सिल’

बाग्लुङ, साउन ३२ । कोरोना संक्रमणको जोखिम बढेपछि बागलुङको आन्तरिक राजस्व कार्यालय सिल गरिएको छ । राजस्व कार्यालयमा कार्यरत कर्मचारी संक्रमण भएकी महिलाको सम्पर्कमा आएको खुलेपछि एक साताका लागि कार्यालय

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन ३२ । आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका