११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


१६ जना कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीसहित बुटवलमा आइतबार १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख

काठमाडौं उपत्यकामा ४६ जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा

काठमाडौं, साउन ३२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा १४ सय माथी कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये ४६ जना आइसियु कक्षमा, ४ जना भेन्टिलेटरमा

कोरोनाको उपचारमा प्रयोग हुने औषधि आयात गर्न विभागको स्वीकृति

कोरोनाको उपचारका लागि प्रयोग हुने रेमडिसिभर औषधि ल्याउन औषधि व्यवस्थपन विभागको स्वीकृति, स्वास्थ्य प्रोटोकल अनुसार क्लिनिकल ट्रायलका लागि अनुमति दिएको सरकारी अधिकारीहरुको भनाई काठमाडौं, साउन ३२ । औषधी व्यवस्थापन विभागले

चितवनमा २८ जनालाई कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना

लिदी पहिरोः राज्यको अक्षम्य गल्ती : कांग्रेस

काठमाडौं, साउन ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीका जनताको गुहार नसुनेर राज्यले अक्षम्य गल्ती गरेको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा ‘पहिरोमा

मास्क कस्तो, कुन प्रकारको प्रयोग गर्ने भन्नेमा अन्योल

काठमाडौं, साउन ३१ । कोरोनाको त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजरको माग बढेको छ । कोरोना रोकथामका लागि मास्क लगाउन अनिवार्य भएसँगै मास्क र स्यानिटाइजरको माग बढेको छ । तर,

सिन्धुपाल्चोकमा एक साता निषेधाज्ञा

सिन्धुपाल्चोक, साउन ३१ । सिन्धुपाल्चोकमा भदौ १ गते सोमबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । शनिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय

ओली सरकारको ‘आधा’ कार्यकाल खेर !

रोमन आचार्य र भरत केसी (इमेज) काठमाडौं, साउन ३१ । २०७४ फागनु ३ गते प्रधानमन्त्रीको रुपमा दोस्रोपटक सरकारको बागडोर सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल भदौ ३ गते अढाइ वर्ष

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

वासिङटन, साउन ३१ । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली, साउन ३१ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीनओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिनुभएको छ । कोरोनाविरुद्धको खोप बनाएका वैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापकरुपमा