११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, ४६८ संक्रमित थपिए

काठमाडौं, साउन ३१ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप

नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना

भक्तपुर, साउन ३१ । भक्तपुरको थिमिस्थित नेपाल–कोरिया मैत्री अस्पतालका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत् तीनजना नर्स र एकजना पार्किङ व्यवस्थापकमा कोरोना देखिएको हो । अस्पतालले शनिबार

कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् बिरामीको मृत्यु

रुपन्देही, साउन ३१ । कोरोनाभाइरस संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत् बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको

तनहुँका विभिन्न स्थान ‘सिल’

तनहुँ, साउन ३१ । तनहुँमा स्थानीयस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ

बाजुरामा खाद्यान्नको हाहाकार

महेश कार्की (इमेज) बाजुरा, साउन ३१ । बाजुरामा रहेको खाद्यान्न डिपोमा खाद्यान्न मौज्दात सकिएको छ । कोल्टी डिपो र कवाडी डिपोमा खाद्यान्नको मौज्दात दुई महिनादेखि शून्य बनेको हो । कोरोनाका

भलिबल खेलाडीको कोरोना बिमा गरिने

काठमाडौं, साउन ३१ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

हेटौंडा, साउन ३१ । मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो

पोखरामा १० जनामा कोरोना पुष्टि , धरानमा दुई नर्सलाई संक्रमण देखियो

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले आज(शनिबार) १० जनामा कोरोना पुष्टि भएको जनाएको छ । पोखरा–५ का ३९ वर्षीय पुरुष, पोखरा – ८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा

‘नेपाल सुरक्षित गन्तव्य हो’

काठमाडौं, साउन ३० । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थानमा सहयोग पुग्ने बताउनुभएको छ

कोरोनाको महामारीमा सहयोग गर्न सबै सदस्यलाई महासंघको अपिल

काठमाडौं, साउन ३० । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना (कोभिड–१९) महाव्याधीमा सहयोग गर्न आफ्ना सबै सदस्यहरूलाई अपिल गरेको छ । महासंघले शुक्रबार विज्ञप्ती जारी गरी तीनै तहका सरकारले यस दिशामा