११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


शवबाट कोरोना संक्रमण सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत शरीरबाट कोरोना (कोभिड–१९) को नसर्ने बताएको छ । शवले हाछयु नगर्ने र श्वास फेर्न नभएकाले संक्रमण नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

विदेशमा अलपत्र नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न सिफारिस

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २९ । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी श्रमिकहरुको अधिकार हनन् भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले कोभिड–१९ महामारीको चपेटामा परेका नेपाली आप्रवासी श्रमिकहरुको अध्ययन

शिक्षा मन्त्रालय नयाँ शैक्षिकसत्र खेर नफाल्ने विकल्पको खोजीमा

दीपेन्द्र अधिकारी र विनोद बजगाईं (इमेज) भक्तपुर, साउन २९ । कोरोना महामारीका कारण अरु क्षेत्रजस्तै शैक्षिक क्षेत्रमा व्यापक असर परेको छ । पठानपाठन अस्तव्यस्त भएको छ । रोकिएका परीक्षा सञ्चालन

काठमाडौं उपत्यकामा धमाधम पसलहरु बन्द हुर्दै

काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै जान थालेपछि पसलहरु धमाधम बन्द हुन थालेका छन् । वडा कार्यालयहरुले संक्रमण भयावह हुन नदिन अत्यावश्यकबाहेक सबै पसलहरु बिहान र

कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना

बिराज रोस्यारा (इमेज) कैलाली, साउन २९ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् तीनजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा बिहीबार उनीहरुमा

प्रदेश १ मा थप ११३ जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९ । प्रदेश १ मा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा

खेलाडीहरुको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २९ । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

काठमाडौं, साउन २९ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

तत्काल त्रिविका परीक्षा नहुनेः परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौं, साउन २९ । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोरोना (कोभिड –१९) को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का

न्यूजील्यान्डकोे अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण

काठमाडौं, साउन २९ । न्यूजील्यान्डको सबैभन्दा ठूलो शहर अकल्यान्डमा पुनः लकडाउन गरिएको भोलिपल्ट १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन महिनासम्म न्यूजील्यान्डमा स्थानीय रूपमा संक्रमण देखिएको थिएन तर