१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


काठमाडौं उपत्यकामा १३४ सहित ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, साउन २७ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गर्दै आएको नियमित प्रेस

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई

हेटौंडामा निषेधाज्ञा

हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो । गत शनिबार

दैनिक २२ केसरा लसुन खाएँ, कोरोना मुक्त भएँः सांसद प्रदीप यादव

काठमाडौं, साउन २७ । सांसद प्रदीप यादवले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गर्नुभएको छ । १२

वीपी प्रीतष्ठानले भर्ना नलिएपछि धरानमा कोरोना संक्रमित राख्न वनको भवनमा आइसोलेशन

सुनसरी । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नमानेपछि धरान उपमहानगरपालिकाले स्थानीयका लागि छुट्टै आइसलेशन सेन्टरको व्यवस्था गरेको छ । धरान उपमहानगरपालिका १९ स्थित हरियाली

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि धौलागिरि अस्पताल बन्द

बागलुङ । धौलागिरि अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरीएको छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले

वीरगञ्जमा दुई चिकित्सकसहित ७० जना कोरोना संक्रमित थपिए

वीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा दुई चिकित्सकसहित थप ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको पीसीआर परीक्षणमा २२ महिला र ४८ जना

चितवनमा थप ३ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरीएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशालाकी प्रमुख डाक्टर नीतु अधिकारीले

वीरगञ्जमा आज ५५ जनामा कोरोना संक्रमणको पुष्टि

वीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको वीरगन्जमा आज ५५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा ३ जना बाराका र बाँकी ५२ जना पर्साका रहेका छन् । वीरगन्जमा

जनकपुरमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

धनुषा । जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक