१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


उपचारको अभावमा विष्णुको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड

वीरगञ्ज, साउन २५ । नारायणी अस्पताल वीरगञ्जमा आइतबार तोडफोड गरीएको छ । उपचारको अभावमा शुक्रबार राती मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि आफन्तहरुले नारायणी अस्पतालमा तोडफोड गरेका हुन् । विभिन्न

वीरगञ्ज नौ प्रहरीसहित थप ७५ जना कोरोना संक्रमित थपिए

वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा हिजो राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, २४ घण्टामा ६५ हजार बढी नयाँ संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनाएको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १ सय ५६ नयाँ संक्रमित थपिएका छन् । भारतमा यो संगै धेरै संक्रमित थपिएको

पोखरामा एक पुरुषको कोरोनाका कारण मृत्यु

प्रदिप पौडेल । पोखरा । कास्कीको पोखरा महानगरपालिका-१९ का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमितको शनिबार राति ११ बजेर ३५ मिनेट जादाँ

कोरोनाका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको मृत्यु

लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता

कोरोना नियन्त्रणमा विपक्षी दलहरुको भूमिकामाथि पनि प्रश्न

काठमाडौं, साउन २४ । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्ने विपक्षी दलहरुले पनि रचनात्मक काम गर्न सकेका छैनन् । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारलाई

ओलम्पिकका लागि अभ्यास

काठमाडौं, साउन २४ । कोरोना माहामारी नभएको भए यतिबेला छनोट भएका पौडी–२, एथ्लेटिक्स–१ तथा ‘वाइल्ड कार्ड’ पार गरेका केही नेपाली खेलाडी टोकियो ओलम्पिक–२०२० मा प्रतिस्पर्धा गरिहेका हुन्थे । तर, अहिले

कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु

वीरगन्ज, साउन २४ । वीरगन्जमा उपचारको अभावमा तीनजनाको मृत्यु भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि चिकित्सकले कोरोनाको आशंकामा उपचार गर्न नमान्दा तीनजनाको मृत्यु भएको हो । कोरोनाको कारण स्वास्थ्य

नेपालगन्ज उपमहानगरपालिका ‘सिल’, सेनासहितको सुरक्षाकर्मी परिचालन

नेपालगन्ज, साउन २४ । बाँके जिल्ला प्रशासन कार्यालयले शनिबार राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका ‘सिल’ गरेको छ । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै

उच्च जोखिममा उपत्यका

मीरा बस्नेत (इमेज) काठमाडौं, साउन २४ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो