विराटनगर, साउन १६ । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो
जनकपुरधाम, साउन १६ । भारतको अयोध्यास्थित श्रीराम जन्मभूमिमा हुने राम मन्दिरको शिलान्यास कार्यक्रमका दिन दीपावली गर्न जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्पर दास वैष्णवले आग्रह गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार
जनकपुरधाम, साउन १६ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई
काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले कोरोना संक्रमितको संख्या ७२ पुगेको जानकारी दिनुभयो । संक्रमितहरूलाई
वीरगञ्ज । कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सहित आज थप २८ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले हामीलाई दिएको
उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखमा कोरोना पुष्टि भएको छ । नगर प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको हो । हल्का ज्वरो आउन थालेपछि राजधानीको टेकु अस्पतालमा हिजो गरिएको
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ नगवाका ३५ वर्षीय युवक र वडा नम्बर–२ छपकैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको हो
काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । वीरगञ्जमा हिजो थप २ जना मृतकमा संक्रमण पुष्टि भएसँगै मृतकको संख्या ५४ पुगेको हो । हिजो वीरगञ्ज–१६ नगवाका