९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शैक्षिक क्षेत्रको अन्योलः के भन्छन्, सरोकारवाला ?

दीपेन्द्र अधिकारी र राजेन्द्र नापित (इमेज) काठमाडौं, साउन १५ । सरकारले आउँदो भदौ १५ गतेबाट विद्यालयको पठनपाठन सुरु गर्ने जनाएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले ढुक्कसँग कक्षा सञ्चालन गर्न सकिने

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय

काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले ‘लकडाउन’

चिकित्सकमा कोरोना पुष्टिपछि कोसी अस्पतालको ओपीडी सेवा बन्द

विराटनगर, साउन १५ । विराटनगरको कोसी अस्पताल कार्यरत् चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत् एक चिकित्सक र एक पारामेडिकल

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२, मृतक तीन र संक्रमित २७४ थपिए

काठमाडौं, साउन १५ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर फेरि बढेको छ । ‘लकडाउन’ खोलिएसँगै दैनिक संक्रमितको संख्या बढ्न थालेको हो । नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ

चार महिनादेखि बन्द रहेका होटल सञ्चालनमा, अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने आशंका

काठमाडौं, साउन १५ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको ‘लकडाउन’को चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् । सरकारले साउन ६ गतेबाट औपचारिकरुपमा लकडाउन

प्रदेश–१ मा १८ जना कोरोना संक्रमित थपिए, ४२ जना ‘डिस्चार्ज’

सुनसरी, साउन १५ । प्रदेश नम्बर–१ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्बुमा दुई/दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

धरान र इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय

सुनसरी, साउन १५ । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । बिहीबार धरान र इटहरी उपमहानगरपालिका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख

आर्थिक भार पर्ने भन्दै ‘पीसीआर’ परीक्षणको दायरा खुम्च्याउने सरकारको नीति !

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज) काठमाडौं, साउन १५ । कोरोना महाव्याधीको प्रभावसँगै सरकारले कोरोना संक्रमण भएमा हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्ने निर्णय लिँदै आयो । जनस्वास्थ्य

अस्पताल अभावमा पर्साका १०० बढी कोरोना संक्रमित ‘होम आइसोलेसन’मा

वीरगन्ज, साउन १५ । अस्पतालको अभावमा पर्साका संक्रमितलाई एक हप्तादेखि घरमै राखिएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा रहेको गण्डक अस्पतालको क्षमता ५० शय्याको भएपनि ६१ जनालाई भर्ना

वीरगञ्ज औधोगिक करिडोर कोरोनाको उच्च जोखिममा

बारा । पथलैया— वीरगञ्ज औधोगिक करिडोर उच्च जोखिममा परेको छ । जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल औषधी उद्योगमा कार्यरत भारतीय कर्मचारी र मजदुरहरुमा कोरोना संक्रमण देखिएपछि करिडोरमा जोखिम देखिएको हो