९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्के

अर्घाखाँची । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

अमेरिकामा कोरोनाः डेढ लाख मानिसको मृत्यु, साढे ४५ लाख संक्रमित, साढे ५ करोडको परीक्षण

एजेन्सी, साउन १५ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म डेढ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा अहिलेसम्म १ लाख ५३ हजारभन्दा बढीको मृत्यु हुँदा पछिल्लो ११

ओखलढुंगामा हाटबजार सञ्चालन भएसँगै कोरोनाको जोखिम बढ्यो

ओखलढुंगा । हाटबजार सञ्चालन भएसँगै ओखलढुंगामा कोरोनाको जोखिम बढेको छ । लकडाउनसँगै बन्द भएको साप्ताहिक हाट सञ्चालनमा आउन थालेपछि कोरोनाको जोखिम बढेको हो । बजारमा मास्क नलगाउने र भीडभाड बढेपछि

धरान कोरोनाको उच्च जोखिममा

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका कोरोनाको उच्च जोखिममा परेको छ । धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्वमा जनकपुरबाट एक कोरोना संक्रमित व्यक्तिबाट धरानमा कोरोना फैलिएको बताइएको छ । औद्योगिक

भारतमा बेलगाम बन्दै कोरोना, एकैदिन थपिए ५२ हजारभन्दा धेरै संक्रमित, ७७५ को मृत्यु

एजेन्सी, साउन १५ । नेपालको दक्षिण छिमेकी भारतमा कोरोना संक्रमणका अवस्था बेलगाम बन्दै गएको देखिँदैछ । पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना भाइरस (कोभिड (१९) का ५२ हजारभन्दा बढी संक्रमित फेला

कोरोनाविरुद्धको अभियानमा राष्ट्रपति ट्रम्पले अवरोध गरिरहेको फाउचीको आरोप

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको अभियानमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अवरोध गरिरहेको संक्रामक रोग नियन्त्रण एजेन्सीका निर्देशकले आरोप लगाएका छन् । अमेरिकाको नेशनल एजेन्सी फर एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक डा

तीन डाक्टरसहित वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमण

वीरगञ्ज । वीरगञ्जमा गएराति ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामा १५ महिला र ३८ पुरुष रहेका छन् । नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना

विराटनगरका कोरोना संक्रमितको धरानमा मृत्यु

सुनसरी, साउन १४ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, साउन १४ । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेसनल मेडिकल कलेज र गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत् एक÷एकजना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना, डोटीमा मात्रै ५२ जना थपिए

कैलाली, साउन १४ । सुदूरपश्चिम प्रदेशमा बुधबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५७ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १७ जना गरी थप ७४ जनामा