काठमाडौं, साउन ९ । भारतमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४९ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी लामिछाने र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । कोरोना संक्रमण र चीन र अमेरिकाबीचको द्वन्द्वको असर नेपाली सुन–चाँदी बजारमा समेत देखिँदै आएको छ । स्थानीय बजारमा सुनको मूल्य
विराटनगर, साउन ८ । विराटनगरस्थित विराट नर्सिङहोमका सञ्चालकले कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालको व्यापारमा गिरावट आउने भन्दै संक्रमण लुकाएको खुलेको छ । सञ्चालक चिकित्सकले नाम, ठेगाना र फोन नम्बर गलत
राजेश जिसी (इमेज) खलंगा, साउन ८ । कोरोनाभाइरसका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरु मर्कामा परेका छन् । सरकारले पठन–पाठन गराउनका लागि दूरशिक्षा कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नहुँदा प्यूठानका
दैलेख, साउन ८ । दैलेखको ठाटीकाँध गाउँपालिकामा समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसोदेखि निषेधाज्ञा जारी गरिएको हो । समुदायमा संक्रमणबारे बुझ्न गरिएको पहिलो परीक्षणमै ७३ जनामध्ये १६ जनामा संक्रमण देखिएको
प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन ८ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकहरु रहेका छन् । नेपालमा पनि
स्याङ्जा, साउन ८ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा
बिराज रोस्यारा (इमेज) कैलाली, साउन ८ । कञ्चनपुरमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि
काठमाडौं, साउन ८ । कोरोना (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार
कैलाली । कोरोनाबाट संक्रमित गर्भवतीहरुका लागि नेपालमै पहिलो पटक धनगढीमा नमूना महिला होल्डिङ्ग र आइशोलेसन सेन्टर संचालनमा आएको छ । धनगढी उपमहानगरपालिकाद्वारा संचालित होल्डिङ्ग सेन्टर आज(विहीबार)बाट संचालनमा आएको हो ।